काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणलाई नतिजामुखी ढंगले अघि बढाउँदै विद्युत सेवा भरपर्दो, गुणस्तरीय र ग्राहककेन्द्रित बनाउन निर्देशन दिएका छन्। प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठलाई बुधबार पद तथा गोपनीयताको शपथ गराएपछि मन्त्री श्रेष्ठले राज्यका निकाय जनताका सेवक भएकाले सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेर जिम्मेवारीपूर्वक काम गर्नुपर्ने… Continue reading नवनियुक्त कार्यकारी निर्देशकलाई प्राधिकरणलाई नतिजामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन