काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिस आदमबीच द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१ औं महासभाका क्रममा न्युयोर्कमा भएको भेटवार्तामा मन्त्री खनालले नेपालमा हालै आएको बाढीपछि माल्दिभ्स सरकार र जनताले व्यक्त गरेको