ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

  • बुधबार ७ असो २०८३ ०४:२८ AM
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चार समस्याग्रस्त सहकारीका १०५ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका ३५, ओरिएन्टल को–अपरेटिभका २, तुलसी सहकारीका १३ र कान्तिपुर सहकारीका ५५ जना साना