मिटरब्याज पीडितको माग: कार्यविधि पारित गरी तत्काल न्यायाधीकरण गठन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  • बुधबार ७ असो २०८३ ०४:५४ AM
काठमाडौं।  मिटरब्याज विरुद्ध किसान-मजदुर आन्दोलन, नेपालले मिटरब्याज तथा अनुचित लेनदेनसम्बन्धी कार्यविधि अविलम्ब पारित गर्न र विशेष न्यायाधीकरण गठन गर्न माग गर्दै  प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ। आन्दोलनका अध्यक्ष अवधेश कुशवाहाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सरकार र आन्दोलनकारी पक्षबीच गत