एसियाडमा नेपालको पहिलो जित, बक्सिङमा खगेन्द्र रोका मगरको सानदार सुरुवात

  • बुधबार ७ असो २०८३ ०५:०७ AM
काठमाडौं । जापानको आइची-नागोयामा जारी २०औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत बक्सिङको प्रारम्भिक चरणमा नेपालका खगेन्द्र रोका मगरले सानदार जित हासिल गरेका छन्। निशिओ जिम्न्याजियममा बुधबार भएको पुरुष ६० केजी तौल समूहको खेलमा खगेन्द्रले मकाउका एल्भिन जोन