गुगलको डाटा सेन्टरलाई लिएर अस्ट्रियामा विरोध प्रदर्शन

  • बुधबार ७ असो २०८३ ०४:४५ AM
अस्ट्रियाको क्रोनस्टोर्फ सहरमा प्रस्तावित गुगलको डाटा सेन्टरले लगानी, रोजगारी र डिजिटल नक्सामा स्थान दिलाउने वाचा त गरेको छ, तर त्यहाँका बासिन्दाहरू भने यसप्रति विश्वस्त छैनन्। उनीहरूले ५० हेक्टर (१२३ एकड) The post गुगलको डाटा सेन्टरलाई लिएर अस्ट्रियामा विरोध प्रदर्शन appeared first on Technology Khabar.