गोकर्णेश्वरमा काँग्रेसको पालिका अधिवेशन सुरु

  • बुधबार ७ असो २०८३ ०४:४८ AM
काठमाडौँ। नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गोकर्णेश्वर नगरपालिकामा पालिका अधिवेशन सुरु भएको छ। अधिवेशन स्थानीय सुनगाभा ब्यान्क्वेटमा आज बिहानबाट सुरु भएको हो ।   स्थानीय तहको साङ्गठनिक संरचना निर्माण गर्ने क्रममा बुधवार गोकर्णेश्वर नगरपालिकामा अधिवेशन सुरु भएको हो। अधिवेशनबाट नगर कार्यसमितिको नयाँ नेतृत्व चयन गरिनेछ । काँग्रेसको नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार पालिका अधिवेशनबाट सभापति, एक महिलासहित