काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय प्रक्रियामा प्रभावकारी रूपमा सहभागी हुँदै ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाको उच्चस्तरीय सप्ताहका अवसरमा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भारतका विदेशमन्त्री डा एस जयशङ्करको आयोजनामा आज सम्पन्न ग्लोबल साउथका समान विचारधारा भएका मुलुक