शक्तिशाली बंगाल प्रणाली नेपाल भित्रियो, आगामी ३ दिन यी प्रदेशमा भारीदेखि अति भारी वर्षा हुने

  • बुधबार ७ असो २०८३ ०४:४४ AM
काठमाण्डु – हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बंगालको खाडीको न्यून चापीय क्षेत्र हाल पश्चिम–मध्य तथा आसपासको उत्तर–पश्चिमी बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रको रुपमा रहेको छ । आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशा तिर सर्ने देखिएको मौसम पूर्वानुमान महासंघले जनाएको छ । बंगालको खाडीमा रहेको न्यूनचापीय