काठमाडौं । हुण्डाईको चर्चित कम्प्याक्ट एसयूभी ‘अल न्यू भेन्यू’ अब भैरहवा, बुटवल र दाङमा पनि उपलब्ध भएको छ । यससँगै यी क्षेत्रका ग्राहकले नयाँ भेन्यूलाई नजिकबाट हेर्न र परीक्षण गर्न सक्ने भएका छन् । अल न्यू भेन्यूमा आकर्षक डिजाइन, आधुनिक प्रविधि, आरामदायी सुविधा र राम्रो पर्फर्मेन्स दिइएको कम्पनीले जनाएको छ । गाडीको बाहिरी भागमा ट्विन