हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश

  • बुधबार ७ असो २०८३ ०४:१९ AM
त्रिशूली (नुवाकोट) / रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती छैन । गोरखा भूकम्पपछि साविक हाकु गाविसका गोगने, तिरुलगायतका स्थानबाट विस्थापित भई सुरक्षित