अकबरे खुर्सानीमा किसानको मेहनत, बजारमा छैन उचित मूल्य

  • बुधबार ७ असो २०८३ ०४:३६ AM
म्याग्दी / बारीमा लटरम्म फलेर पाक्न थालेको अकवरे खुर्सानी देखेर बेनी नगरपालिका–३ भकिम्लीका गोविन्द किसान जती खुसी र उत्साही छन् त्यो भन्दा बढी खुर्सानी कहाँ