बाढीपछिको पुनर्निर्माणमा अमेरिकी साथ : ३ करोड १० लाख डलर सहयाेग

  • बुधबार ७ असो २०८३ ०४:४६ AM
काठमाडौँ / अमेरिकाले नेपालमा गत भदौ १० मा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ