समस्याग्रस्त ४ सहकारीका थप १०५ जनाले पाए पैसा, ऋणीबाट पौने ९ करोड उठाएर सवा चार करोड वितरण

  • बुधबार ७ असो २०८३ ०४:५६ AM
काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको थप १०५ जनाको बचतकर्तालाई रकम फिर्ता गरेको छ। समितिका अनुसार रकम फिर्ता पाउनेमा शिव शिखरका ३५, ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५ साना बचतकर्ता रहेका छन् । यो सँगै समितिले हालसम्म ३ हजार ७०७ जना साना बचतकर्ताको ४ करोड २५ लाख रुपैयाँ बराबर… Continue reading समस्याग्रस्त ४ सहकारीका थप १०५ जनाले पाए पैसा, ऋणीबाट पौने ९ करोड उठाएर सवा चार करोड वितरण