काठमाडौं । अमेरिकाले गत भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नेपालका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। न्युयोर्कमा मंगलबार भएको भेटवार्ताका क्रममा अमेरिकी विदेश मन्त्रालयका राजनीतिक मामिला हेर्ने उपसचिव एलिसन हुकरले परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा थप सहयोगको घोषणा गरेकी हुन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार थप सहयोगमध्ये… Continue reading नेपाललाई अमेरिकाको थप ३ करोड १० लाख डलर सहयोग, पुलदेखि ड्रोन र खानेपानीसम्ममा खर्च गरिने