एमाले बैठकको तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

  • बुधबार ७ असो २०८३ ०४:०३ AM
काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ ।  बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ । पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार हिजोसम्म १ सय १८ जना केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि धारणा राखिसकेका छन् । आज बुधबार बाँकी सदस्यहरूले धारणा राख्ने छन् । केन्द्रीय सदस्यहरूलाई बोल्नका तीन मिनेटको समय उपलब्ध गराइएको छ । बैठकमा विभिन्न नौ वटा एजेन्डामा केन्द्रित रहेर बहस भइरहेको छ । आचार्यका अनुसार बुधबार अबरेसम्ममा सबै केन्द्रीय सदस्यले धारणा राखिसकेपछि भोली पार्टी सचिवालयको ... The post एमाले बैठकको तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने appeared first on Kalika Khabar.