हनुमानढोकामा इन्द्रध्वजोत्थान, इन्द्रजात्राको औपचारिक सुरुवात (तस्बिरहरू)

  • बुधबार ७ असो २०८३ ०३:२१ AM
इतिहासअनुसार इन्द्रजात्रामा लिङ्गो ठड्याउने परम्परा राजा जयप्रकाश मल्लको पालादेखि सुरु भएको मानिन्छ ।