एजेन्सी । इण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तस्थित सोलोक जिल्लामा सोमवार राति आएको विनाशकारी बाढीमा परी एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । भारी वर्षाका कारण बालुवा, ढुङ्गा र लेदोसहित उर्लिएको बाढीले व्यापक भौतिक क्षति पुर्याउनुका साथै सो क्षेत्रको मुख्य सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध बनाएको स्थानीय अधिकारीहरूले मंगलवार पुष्टि गरेका