विधिवत् रूपमा इन्द्रजात्रा सुरु (तस्बिहरू)

  • बुधबार ७ असो २०८३ ०३:५१ AM
काठमाण्डु – इन्द्रजात्रा अर्थात् येँया बुधबारबाट विधिवत् रूपमा सुरु भएको छ । बुधबार बिहान ७ः४१ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान (यःसिं) गरेपछि इन्द्रजात्रा विधिवत् रूपमा सुरु भएको मानिन्छ । आठ दिनसम्म चल्ने इन्द्रजात्राको पहिलो दिन पुलुकिसी, लाखे र सवःभकु निकाल्ने परम्परा छ । बुधबार साँझ नेवार समुदायले मृतकको सम्झनामा बत्ती (पाल्चाः) बाल्दै नगर परिक्रमा गर्ने परम्परा