जाग्रेबमा ‘कार–फ्री डे’– सवारी आवागमनमा रोक र सार्वजनिक यातायात निःशुल्क

  • बुधबार ७ असो २०८३ ०४:०३ AM
एजेन्सी । क्रोएसियाको राजधानी जाग्रेबले मंगलवार ‘कार–फ्री डे’ (कारमुक्त दिवस) मनाएको छ । युरोपेली गतिशीलता सप्ताहको एक हिस्साका रूपमा आयोजित यो कार्यक्रमले सहरको व्यस्त केन्द्रमा निजी सवारी साधनलाई निषेध गर्दै सार्वजनिक यातायातलाई निःशुल्क बनाउने निर्णय गरेको छ । शहरका अधिकारीहरूकाअनुसार मंगलवार बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सहरको मुख्य केन्द्रमा निजी सवारी साधनको आवागमनमा पूर्ण