आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले नियमित उडान सुरु गर्दैछ । फ्लाई दुबईले दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्न लागेको हो । २०७९ पुस १७ गते सञ्चालनमा आएको यो विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सुरु हुन सकेको थिएन । जसका कारण पोखरेली र त्यस क्षेत्रका व्यवसायी निराश थिए । तर, अब फ्लाई दुबईले नियमित उडान The post आजदेखि पोखराबाट दुबई उडान सुरु हुँदै appeared first on Businesspana.