अमेरिकाले थप ३१ मिलियन डलर बराबरको सहायता दिने

  • बुधबार ७ असो २०८३ ०२:५७ AM
अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले आज न्यूयोर्कमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेकी छिन्। उक्त भेटमा उपसचिव हुकरले नेपालमा गएको विनाशकारी बाढीबाट प्रभावित सबैलाई, विशेष गरी हालसम्म हराइरहेका करिब ७० अमेरिकी नागरिकका परिवारलाई अमेरिकाको हार्दिक सहानुभूति व्यक्त गरेकी छिन्। भेटवार्ताका क्रममा उपसचिव हुकरले प्रभावित क्षेत्रमा स्थायी र अनुकूलित पुल निर्माणका लागि १० मिलियन डलर The post अमेरिकाले थप ३१ मिलियन डलर बराबरको सहायता दिने appeared first on Businesspana.