एनआईसी एशिया क्यापिटलले आज असोज ७ गतेदेखि देखि नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गरेको छ । क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनआईसी एशिया इक्विटी अपुर्चुनीटी फण्ड नामको बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो। यस फण्डको आकार ८० करोड रहेको छ। फण्ड अन्तर्गत १० रुपैयाँ प्रति इकाईका ८ करोड इकाई The post एनआईसी एशियाको म्युचुअल फण्ड आजदेखि appeared first on Businesspana.