पराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्रीबीच भेटवार्ता

  • बुधबार ७ असो २०८३ ०२:२१ AM
परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिस आदमबीच द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा भएको भेटवार्तामा मन्त्री खनालले नेपालमा हालै आएको बाढीपछि माल्दिभ्स सरकार र जनताले व्यक्त गरेको समवेदना, ऐक्यबद्धता तथा प्रदान गरेको मानवीय सहयोगप्रति आभार व्यक्त गरेका थिए । भेटका क्रममा दुई परराष्ट्रमन्त्रीले नेपाल-माल्दिभ्स द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा बहुपक्षीय