परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच न्युयोर्कमा शिष्टाचार भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा आयोजित साइडलाइन बैठकमा दुवै नेताबीच द्विपक्षीय हितका विषयमा छलफल भएको हो। भेटका क्रममा नेपाल-अमेरिकाबीचको सात दशकभन्दा लामो मैत्रीपूर्ण सम्बन्धका विविध पक्षका साथै सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको थियो। विशेष गरी