एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्दै

  • बुधबार ७ असो २०८३ ०२:५५ AM
नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले नौ बजेबाट सुरु हुदैछ । बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ । पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार हिजोसम्म ११८ जना केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदन माथि धारणा राखिसकेका छन् भने आज बाँकी सदस्यहरूले धारणा राख्ने