कांग्रेसको १५औँ महाधिवेशन : इटहरी उपमहानगरको उपसभापतिमा मेनुका गिरीको दाबी, को हुन् उनी?

  • बुधबार ७ असो २०८३ ०१:४२ AM
इटहरी : इटहरी–२० निवासी मेनुका गिरी सानै उमेरदेखि राजनीतिमा सक्रिय रहँदै विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध भएर समाजसेवामा निरन्तर योगदान पुर्‍याउँदै आएकी सशक्त महिला हुन्। महिला नेतृत्व आवश्यक छ भन्ने आवाज उठाउँदै आएकी गिरीले नेपाली कांग्रेसको १५औँ