कास्की। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईले ‘दुबई-पोखरा-दुबई’ रुटमा आफ्नो नियमित व्यावसायिक उडान सुरु गर्दैछ। वि.सं. २०७९ पुस १७ गते अंग्रेजी नयाँ वर्षको दिन उद्घाटन भई सञ्चालनमा आएको विमानस्थलबाट निरन्तर अन्तरराष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई