मङ्सिर १५ भित्र सिद्धबाबा सुरुङमार्गमा सवारी चलाउने तयारी

  • बुधबार ७ असो २०८३ ०२:०४ AM
पाल्पा । निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमा आगामी मङ्सिर १५ गतेभित्र सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले सुरुङमार्गको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्‍याउँदै सवारी सञ्चालनको