लोकविश्वास र सुदूरपश्चिमको कथा बोकेको ‘श्री बिज्जो भूत’ (तस्बिरहरू)

  • बुधबार ७ असो २०८३ ०१:२१ AM
काठमाडौं। सुदूरपश्चिमको लोकविश्वास, भाषा, कला र संस्कृतिलाई कथाको केन्द्रमा राखिएको मौलिक नाटक ‘श्री बिज्जो भूत’ को थापागाउँ स्थित मण्डला थिएटरमा असोज ६ गतेदेखि मञ्चन भएको छ। डडेल्धुराको निड्लाड गाउँमा प्रचलित श्री बिज्जो भूतसम्बन्धी जनविश्वासलाई आधार बनाउँदै नाटकले सुदूरपश्चिमको सामाजिक जीवन र संघर्षलाई मञ्चमा प्रस्तुत गरेको छ। नाटककी मुख्य पात्र गौरी, आफ्नो बुबाको खोजीमा हरिसँग बम्बईतर्फको