चालु आर्थिक वर्षको दोस्रो महिना भदौ २०८३ मा नेपालमा कार्डमार्फत भुक्तानी हुने ई–कमर्सको कारोबार रकम र संख्या दुवै बढेको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको भदौ मसान्तसम्मको बृहत् आर्थिक The post भदौ महिनामा ई–कमर्सको कारोबार रकम र सङ्ख्या दुवै बढ्यो appeared first on Technology Khabar.