यी चार वटा प्रदेशमा आज भारी वर्षाको सम्भावना

  • बुधबार ७ असो २०८३ ०१:२९ AM
काठमाण्डु – हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । यसका साथै न्यून चापीय क्षेत्र बङ्गालको खाडीको पश्चिम-मध्य भूभाग आसपास रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्युन चापीय क्षेत्रको रूपमा पश्चिम-उत्तर पश्चिम दिशा तिर सर्ने देखिन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेशका साथै देशका