काठमाण्डु – अमेरिकाको न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा सहभागी हुन न्युयोर्क पुगेका दुई विदेशमन्त्रीहरूबीच भेटवार्ता भएको हो । भेटमा मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र जनताले देखाएको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेका छन्। भेटमा