आजको मौसम : शक्तिशाली बन्दै पानी पार्ने प्रणाली, यी प्रदेशमा भारी वर्षाको सम्भावना
बुधबार ७ असो २०८३ ०१:१७ AM
काठमाडौँ / हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै न्यून चापीय क्षेत्र बङ्गालको खाडीको मध्य-पश्चिम भूभाग आसपास रहेको छ