सिद्धबाबा सुरुङमार्गबाट मङ्सिर भित्रै गाडी गुडाउने तयारी

  • बुधबार ७ असो २०८३ ०१:३१ AM
निर्माणाधीन सिद्धबाबा सुरुङमार्गबाट आगामी मङ्सिर महिनादेखि नै सवारी साधन गुड्ने भएको छ ।  सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले सुरुङमार्गको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम