पोखरामा फ्लाई दुबईको आजदेखि नियमित उडान, विमानस्थलमा विमानलाई पानीको फोहराले स्वागत गर्ने

  • बुधबार ७ असो २०८३ ०१:४१ AM
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ । विसं २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित