भोटेकोशी बाढीले आफन्त लग्यो, न सास भेटियो न लास; ‘अब कसरी मृत्यु संस्कार गर्ने?‘
बुधबार ७ असो २०८३ १२:१३ AM
बाँके : भोटेकोशी बाढीमा आफन्त बेपत्ता भएका यहाँका प्रभावित परिवारले आफन्तजनको सास वा लासको टुङ्गो नलाग्दा मृत्यु संस्कार गर्न सकेका छैनन् । बाढीमा एकै परिवारका तीन आफन्त गुमाउनुभएका नेपालगन्ज उपमहानगरपालिका–२० थपुवा निवासी अनलाल रोकायले सास वा