आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना, यी प्रदेशमा बढ्दैछ बाढी–पहिरोको जोखिम

  • बुधबार ७ असो २०८३ १२:३३ AM
काठमाडौं : देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आगामी दिनमा वर्षा थप सक्रिय हुने देखिएको छ। बङ्गालको खाडीको पश्चिम–मध्य भू-भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्रका रूपमा