शुक्रबारदेखि भारी वर्षाको सम्भावना, यी प्रदेशमा पहिरो, बाढी र डुबानको जोखिम; मौसमविद् के भन्छन्?
बुधबार ७ असो २०८३ १२:४९ AM
काठमाडौं : बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै नेपालतर्फ सर्ने सम्भावना देखिएपछि मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ । बंगालको खाडीको पूर्वी भूभाग अर्थात् उत्तर अन्डमान सागर र आसपास विकसित भएको न्यूनचापीय