भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार

  • बुधबार ७ असो २०८३ १२:५१ AM
बाँके । भोटेकोशी बाढीमा आफन्त बेपत्ता भएका यहाँका प्रभावित परिवारले आफन्तजनको सास वा लासको टुङ्गो नलाग्दा मृत्यु संस्कार गर्न सकेका छैनन् । बाढीमा एकै परिवारका तीन आफन्त गुमाएका नेपालगन्ज उपमहानगरपालिका–२० थपुवा निवासी अनलाल रोकायले सास वा लास केही फेला नपर्दा आफूहरुले सामाजिक संस्कार गर्न नपाएको बताए । रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा कार्यरत ५३ वर्षीय