आज पालिकाभर कांग्रेसको अधिवेशन हुँदै

  • बुधबार ७ असो २०८३ १२:३८ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा आज बुधबार देशैभर एकसाथ पालिका तहको अधिवेशन आयोजना हुन लागेको छ । यही असोज ३ गते वडा अधिवेशनबाट विधिवत् प्रारम्भ भएको महाधिवेशन प्रक्रियाले स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने महत्वपूर्ण चरणमा प्रवेश गरेको हो । केही छिटपुट स्थानबाहेक देशभरका वडाहरूमा उत्साहजनक र