फ्रान्सको डासोल्ट एभिएसनले राफेल लडाकु विमानमा सम्पन्न गर्यो एआई एल्गोरिदम परीक्षण

  • मङगलबार ६ असो २०८३ ०९:४७ PM
फ्रान्सेली विमान निर्माता डासोल्ट एभिएसनले आफ्नो राफेल लडाकु विमानमा दुई नयाँ एआई एल्गोरिदमको उडान परीक्षण गरेको जनाएको छ। हतियार निर्माता कम्पनीहरूले भविष्यका हतियार प्रणालीमा कृत्रिम बुद्धिमता समावेश गर्ने प्रयास गरिरहेका The post फ्रान्सको डासोल्ट एभिएसनले राफेल लडाकु विमानमा सम्पन्न गर्यो एआई एल्गोरिदम परीक्षण appeared first on Technology Khabar.