बेलायतमा दोस्रो नेपाल आदिवासी फिल्म फेस्टिभल हुँदै, सिक्किमका मन्त्री हुनेछन् विशेष अतिथि
मङगलबार ६ असो २०८३ ०७:३८ PM
लन्डन : बेलायतमा आयोजना हुने दोस्रो नेपाल आदिवासी फिल्म फेस्टिभल (एनआईएफएफ) २०२६ मा भारतको सिक्किम सरकारका स्वास्थ्य तथा परिवार कल्याण विभागका मन्त्री जी.टी. ढुंगेल (गे त्सेरिङ ढुंगेल) विशेष अतिथिका रूपमा सहभागी हुने भएका छन्। आयोजकका अनुसार