चीनले नेपाललाई हस्तान्तरण गर्यो एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली

  • मङगलबार ६ असो २०८३ ०५:४७ PM
चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता सुधार्न सहयोग पुर्‍याउने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’को नेपालका लागि तयार पारिएको संस्करण हस्तान्तरण गरेको छ। चीनको मौसम The post चीनले नेपाललाई हस्तान्तरण गर्यो एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली appeared first on Technology Khabar.