भैरहवा, बुटवल र दाङमा पुग्यो हुण्डाईको ‘अल न्यू भेन्यू’

  • मङगलबार ६ असो २०८३ ०३:२५ PM
काठमाडौं । हुण्डाईको चर्चित कम्प्याक्ट एसयूभी ‘अल न्यू भेन्यू’ अब भैरहवा, बुटवल र दाङमा पनि औपचारिक रूपमा उपलब्ध भएको छ। यससँगै यी क्षेत्र तथा आसपासका ग्राहकले नयाँ भेन्यूको प्रत्यक्ष अवलोकन तथा अनुभव लिन सक्ने भएका छन्। अल न्यू भेन्यूमा आकर्षक तथा बोल्ड डिजाइनसँगै आरामदायी सुविधा, अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यसम्पादनको संयोजन गरिएको छ। यसको बाहिरी डिजाइनमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल तथा सिग्नेचर सी–पिलर गार्निश समावेश छन्। गाडीको क्याबिनमा १०.२५ इन्चको सीसीएनसी इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डिजिटल क्लस्टर र पावर्ड टिल्ट–एन्ड–स्लाइड ... The post भैरहवा, बुटवल र दाङमा पुग्यो हुण्डाईको ‘अल न्यू भेन्यू’ appeared first on Kalika Khabar.