प्रधानमन्त्री शाहलाई रवि लामिछानेको शुभकामना

  • मङगलबार ६ असो २०८३ ०३:५० PM
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री वालेन्द्र शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शुभकामना व्यक्त गरेका छन्। लामिछानेले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहको अमेरिका भ्रमण सफल होस् भन्ने शुभेच्छा व्यक्त गर्दै नेपालको राष्ट्रिय हित तथा देशका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्न भ्रमण अर्थपूर्ण हुने