एआई जोखिमबारे अतिरञ्जित भाष्य नगर्न विज्ञको आग्रह

  • मङगलबार ६ असो २०८३ ०३:४५ PM
संयुक्त राष्ट्रसङ्घअन्तर्गत एआईसम्बन्धी अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलका विज्ञहरूले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिमबारे भय पैदा गर्ने अतिरञ्जित भाष्यभन्दा वैज्ञानिक प्रमाण र तर्कमा आधारित बहस आवश्यक रहेको बताएका छन् । महासभाको The post एआई जोखिमबारे अतिरञ्जित भाष्य नगर्न विज्ञको आग्रह appeared first on Technology Khabar.