काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्न अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री बालेन्द्र शाहलाई शुभकामना व्यक्त गरेका छन्। लामिछानेले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण नेपालको राष्ट्रिय हित र नेपालीका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्ने अवसर बन्ने विश्वास व्यक्त गरे । ‘नेपालको राष्ट्रिय हित र हाम्रा सरोकारका सबै विषयहरूलाई… Continue reading प्रधानमन्त्री शाहलाई रवि लामिछानेको शुभकामना, ‘अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत हुनुहोस्’