जेन–जी आन्दोलनका शहीद परिवार र गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा

  • मङगलबार ६ असो २०८३ ०२:४३ PM
काठमाडौँ : सरकारले जेन–जी आन्दोलनका शहीद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिने व्यवस्था गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले तयार गरेको ‘जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा