रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

  • मङगलबार ६ असो २०८३ ०२:५६ PM
काठमाडौँ : आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा उपलब्ध गराउन सरकारले तयारी अघि बढाएको छ । आवश्यक मल खरिदका लागि अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँ बराबरको स्रोत सहमति प्राप्त भएको कृषि, वन तथा